टहक
Romanized: tahak, tahaka
घाम, जून आदिको टक; प्रकाश; चमक; झलक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ टलक]
१.
घाम, जून आदिको टक; प्रकाश; चमक; झलक।
२.
थेगर पिँधमा थिग्रिएपछि सड्लिएको माथिको तरल पदार्थ (पानी, तेल आदि)।