ट
Romanized: ta
देवनागरी वर्णमालाको व्यञ्जन वर्णमध्ये एघारौं वर्ण; मूर्धन्य, ताडित, स्पर्शी, अघोष, अल्पप्राण व्यञ्जनवर्ण;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
देवनागरी वर्णमालाको व्यञ्जन वर्णमध्ये एघारौं वर्ण; मूर्धन्य, ताडित, स्पर्शी, अघोष, अल्पप्राण व्यञ्जनवर्ण; टवर्गको पहिलो अक्षर; लेख्य रूपमा सो वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; ओठकाट्यो ट।