टँगरो

Romanized: tangaro, tamgaro

पातलो झोल; सङ्लो रस; टुर्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [प्राकृत तुङ्गडो<सं. तुङ्गट]

१.
पातलो झोल; सङ्लो रस; टुर्रो।
२.
टङ्ग्रङ्ङ परेको; टिङ्गरो।
३.
सुकुटे तर अग्लो; दुब्लो र अग्लो।

सम्बन्धित शब्दहरू