टॅगरो
Romanized: tagaro
सुकुटे तर अग्लो; दुब्लो र अग्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत तुङ्गडो८ संस्कृत तुङ्गट]
१.
सुकुटे तर अग्लो; दुब्लो र अग्लो।
२.
टङ्ग्रङ परेको; टिङ्गरो।
३.
(नाम)
पातलो झोल; सङ्लो झोल वा रस; दुर्गे।