हकिब

Romanized: hakib, hakiba

नाउँ कपेर औंठीमा जड्न र कचौरा, रिकापी आदि बनाउन प्रयोग हुने, प्रायः अरब मुलुकमा पाइने रङ्गदार साह्रो पत्थर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी अकीक]

1
नाउँ कपेर औंठीमा जड्न र कचौरा, रिकापी आदि बनाउन प्रयोग हुने, प्रायः अरब मुलुकमा पाइने रङ्गदार साह्रो पत्थर (यसका भाँडामा विष पर्यो भने रङको परिवर्तन हुन्छ भनिन्छ)।

सम्बन्धित शब्दहरू