निब
Romanized: nib, niba
लेख्नका लागि होल्डर, फाउन्टेनपेन आदिमा जडिने (जड्न, झक्न मिल्ने) धातुको टाँका; होल्डर, फाउन्टेनपेन आदिको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
लेख्नका लागि होल्डर, फाउन्टेनपेन आदिमा जडिने (जड्न, झक्न मिल्ने) धातुको टाँका; होल्डर, फाउन्टेनपेन आदिको टुंडो।