अदब

Romanized: adab, adaba

आदरणीय जनप्रतिको मान मर्यादा; ठुलाबडाको आदरभाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अरबी अदब]

१.
आदरणीय जनप्रतिको मान मर्यादा; ठुलाबडाको आदरभाउ।
२.
आफूभन्दा माथिल्ला तहका व्यक्तिको प्रभावमा हुने सङ्कोच; अनुशासन।
३.
काइदा र तरिका पुर्‍याई गरिने व्यवहार; शिष्टाचार।

सम्बन्धित शब्दहरू