अदबेस्रो
Romanized: adabeshro, adabesro
अधबेसुरो; पूरा होस नभएको;आधा चेत ठेगानामा नभएको; गोज्याङ्ग्रो;लठेब्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सं.अर्द्ध+बेसुरो<अधबेस्रो]
1
अधबेसुरो; पूरा होस नभएको;आधा चेत ठेगानामा नभएको; गोज्याङ्ग्रो;लठेब्रो।