अबेस्ता

Romanized: abestaa, abest, abeshtaa, abeshta

फारसीहरूको धर्मग्रन्थ; इरानका जरथुस्तद्वारा प्रतिपादित फारसी धर्मको आधारग्रन्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

1
फारसीहरूको धर्मग्रन्थ; इरानका जरथुस्तद्वारा प्रतिपादित फारसी धर्मको आधारग्रन्थ।

सम्बन्धित शब्दहरू