अबेर
Romanized: aber, abera
बियाँलो; विलम्ब; अबेला; ढिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अ+बेर]
1
बियाँलो; विलम्ब; अबेला; ढिलो।