अटेर
Romanized: ater, atera
भनेको कुरा नटेर्ने; भनेको नमान्ने; हेपाहा; मिचाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अ+टेर]
1
भनेको कुरा नटेर्ने; भनेको नमान्ने; हेपाहा; मिचाहा।