अटेरीपन
Romanized: ateripan, atereepana, atereepan, ateriipan
अटेर गर्ने भाव वा क्रिया; अटेर्याइँ;कसैले भनेको नमान्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अटेर गर्ने भाव वा क्रिया; अटेर्याइँ;कसैले भनेको नमान्ने।