अटेर्नु

Romanized: aternu

घाँसपात आदिमा फिँजको डल्लोजस्तो गुँड लगाउने, घाँससित खाएमा भेडाबाखा बिरामी हुने एक जातको सानो किरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सं.अत्रिण]

1
घाँसपात आदिमा फिँजको डल्लोजस्तो गुँड लगाउने, घाँससित खाएमा भेडाबाखा बिरामी हुने एक जातको सानो किरो।

सम्बन्धित शब्दहरू