अधबेसुरो

Romanized: adhabeshuro, adhabesuro

गोज्याङ्ग्रो; लठेब्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अर्ध+बेसुरो]

१.
गोज्याङ्ग्रो; लठेब्रो।
२.
पूरा होस नभएको; आधा मात्र चेत भएको।

सम्बन्धित शब्दहरू