अधबैँसे
Romanized: adhabainse, adhabaimshe, adhabainshe, adhabaimse
उमेर ढल्केको; बुढौतीतिर जान लागेको; अर्ध वयस्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [आधा+बैँसे< संस्कृत अर्ध+वयस्क]
1
उमेर ढल्केको; बुढौतीतिर जान लागेको; अर्ध वयस्क।