बैँस

Romanized: baims, bainsa, bains, baimsha

बैँस (baims) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

बैँस(१)

(नाम)
1.
प्रायः खोलाका छेउछाउमा हुने लामा पात र लहराजस्ता लर्केका हाँगा भएको वृक्षविशेष।

बैँस(२)

(नाम [संस्कृत वयस्])
1.
चढ्दो उमेरको अवस्था; यौवन; जोबन; जवानी।

सम्बन्धित शब्दहरू