बैँसेरी
Romanized: bainseri, baimseree, baimsheri, bainseree
बैँसको नाता जोड्ने काम; मित लाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बैँसको नाता जोड्ने काम; मित लाउने काम।
२.
मितेरी।