अधबैंसे
Romanized: adhabainse, adhabaingse, adhabaimshe, adhabainshe
आधा उमेर ढल्केको; बुढौतीतिर जान लागेको; तन्देरी अवस्था बितिसकेको; अर्धवयस्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [आधा+बैंसे < संस्कृत अर्ध+वयस्क]
1
आधा उमेर ढल्केको; बुढौतीतिर जान लागेको; तन्देरी अवस्था बितिसकेको; अर्धवयस्क।