हकिकत
Romanized: hakikat, hakikata
वास्तविक वा तथ्य कुरो; यथार्थ भनाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी हकीकत]
१.
वास्तविक वा तथ्य कुरो; यथार्थ भनाइ।
२.
नतिजा; परिणाम।