कौटकिक

Romanized: kautakik, kautakika

चराचुरुङ्गी समात्ने वा मार्ने व्यक्ति; चराको सिकारी; शाकुनिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
चराचुरुङ्गी समात्ने वा मार्ने व्यक्ति; चराको सिकारी; शाकुनिक।

सम्बन्धित शब्दहरू