कौटुम्बिक

Romanized: kautumbik, kautumbika

कुटुम्ब वा नातागोता भएको; कुटुम्बसम्बन्धी; कुटुम्बी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुटुम्ब वा नातागोता भएको; कुटुम्बसम्बन्धी; कुटुम्बी।
२.
(नाम) घरको मूली वा जेठोबाठो; थकाली; बाबु।

सम्बन्धित शब्दहरू