गँगौटी

Romanized: gangauti, gamgautee, gangautee, gangautii

गङ्गाको स्पर्शले पखालिएर पवित्र भएको माटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गङ्गा+औटी]

१.
गङ्गाको स्पर्शले पखालिएर पवित्र भएको माटो।
२.
नदीका किनारको माटो; गङ्गामाटी।

सम्बन्धित शब्दहरू