लँगौटिया यार
Romanized: lamgautiyaa yaara, lamgautiya yaara, lamgautiyaa yaar, lamgautiyaa yara
बालककालदेखिको मन मिल्ने साथी; बालसँगाती; दौंतर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बालककालदेखिको मन मिल्ने साथी; बालसँगाती; दौंतर।