बुराउनु
Romanized: buraaunu, buraunu
अलग्गै, माथिबाटै अलि अलि छर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [बुर्+आउ+नु]
1
अलग्गै, माथिबाटै अलि अलि छर्नु।