बुरबुराउनु

Romanized: buraburaaunu, buraburaunu

माटो आदिको धुलो बुरबुर खस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
माटो आदिको धुलो बुरबुर खस्नु।
२.
कुनै वस्तुलाई पिँधी, माडी धुलो पार्नु; बुरबुर हुने गरी झार्नु।

सम्बन्धित शब्दहरू