निराला
Romanized: niraalaa, niraala, niralaa, niraal
अकथनीय; अवर्णनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
अकथनीय; अवर्णनीय।
२.
कथनहीन; आलापहीन।
३.
मान्छेको ध्वनि नसुनिने (ठाउँ)।
४.
अनौठो; आफ्नै ढङ्गको।
५.
उस्तै किसिमको अरू कुनै नभएको।
६.
अपूर्व; विलक्षण।