निरालस
Romanized: niraalasa, niraalas, niralas, niraalasha
आलस्य नभएको; अल्छी नगर्ने; जाँगरिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आलस्य नभएको; अल्छी नगर्ने; जाँगरिलो।
२.
सक्रिय; संलग्न।