निरालम्ब
Romanized: niraalamba, niraalamb, niralamb, niralamba
समात्ने कुनै आधार नभएको; निराधार; आधारहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
समात्ने कुनै आधार नभएको; निराधार; आधारहीन।
२.
(नाम)
ब्रह्मा; ईश्वर।