निरवलम्ब
Romanized: niravalamb, nirawalamba, nirawalamb, nirabalamba
कुनै सहारा नभएको; निराश्रय; असहाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कुनै सहारा नभएको; निराश्रय; असहाय।