धर्मावलम्बी

Romanized: dharmaavalambi, dharmaawalambi, dharmawalambi, dharmaavalambee

खास धर्म मान्ने वा त्यसमा आस्था राख्ने; खास धर्मको अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम/ विशेषण [धर्म+अवलम्ब+ई]

1
खास धर्म मान्ने वा त्यसमा आस्था राख्ने; खास धर्मको अनुयायी।

सम्बन्धित शब्दहरू