मतावलम्बी
Romanized: mataavalambi, mataawalambi, matawalambi, mataavalambee
कुनै सिद्धान्त, मत वा सम्प्रदायको अवलम्बन गर्ने; मतानुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कुनै सिद्धान्त, मत वा सम्प्रदायको अवलम्बन गर्ने; मतानुयायी।