उरालो

Romanized: uraalo, uralo

उराल्ने, उक्साउने काम; बढाइचढाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [उराल्+ओ]

१.
उराल्ने, उक्साउने काम; बढाइचढाइ।
२.
बाजाको चर्को स्वर; उराहा।

सम्बन्धित शब्दहरू