ओबट्नु

Romanized: obatnu

शरीरलाई सफा, सुन्दर बनाउनका निमित्त बुकुवा आदि घस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत उद्वर्तन+नु]

1
शरीरलाई सफा, सुन्दर बनाउनका निमित्त बुकुवा आदि घस्नु।

सम्बन्धित शब्दहरू