ओगट्नु

Romanized: ogatnu

कुनै ठाउँलाई अरू कोही आउनुभन्दा पहिले नै छेकथुन गरिराख्नु; अरू कसैलाई नदिईकन कुनै वस्तुलाई कब्जामा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै ठाउँलाई अरू कोही आउनुभन्दा पहिले नै छेकथुन गरिराख्नु; अरू कसैलाई नदिईकन कुनै वस्तुलाई कब्जामा लिइराख्नु; रोक्नु; छेक्नु; ओकट्नु।
२.
कुनै व्यक्ति वा प्राणीविशेषलाई अलमल्याएर अन्त जान वा अरूको हुन नदिनु ।
३.
कुनै वस्तु वा व्यक्तिले आफूभरिको ठाउँ लिनु।

सम्बन्धित शब्दहरू