ओग

Romanized: og, oga

कपडा वा जिउमा परेको पानी वा अन्य कुराको दाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कपडा वा जिउमा परेको पानी वा अन्य कुराको दाग।
२.
हलोको हातो; अनौ।

सम्बन्धित शब्दहरू