ओबानु

Romanized: obaanu, obanu

चिसोपन नभएको; पानी सुकेको; सुक्खा; ओभानो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
चिसोपन नभएको; पानी सुकेको; सुक्खा; ओभानो।

सम्बन्धित शब्दहरू