अकबाल

Romanized: akabaala, akabaal, akabal, akabala

ऐश्वर्य। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी इकवाल]

१.
ऐश्वर्य।
२.
प्रताप ।
३.
चकचकी। (उदा.- लड्काको अकबाल् सुनौँ त पहिले कस्तो छ तेस्को तखत्। -भानुभक्त ।)

उदाहरण वाक्य

  • लड्काको अकबाल् सुनौँ त पहिले कस्तो छ तेस्को तखत्। -भानुभक्त ।

सम्बन्धित शब्दहरू