राजपट्ट
Romanized: raajapatta, raajapatt, rajapatt, rajapatta
राजाको आदेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राजाको आदेश।
२.
राजाले दिएको पत्र।
३.
हे. राजपत्र।