राजपथ

Romanized: raajapatha, raajapath, rajapath, rajapatha

ठुलठुला सवारीका साधन चल्न सक्ने, कालोपत्र छापेको सडक; पक्की सडक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ठुलठुला सवारीका साधन चल्न सक्ने, कालोपत्र छापेको सडक; पक्की सडक।
२.
मूल सडक; राजमार्ग।

सम्बन्धित शब्दहरू