खटपट
Romanized: khatapat, khatapata
परस्परमा मन नमिलेर हुने ठाकठुक वा बझौटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
परस्परमा मन नमिलेर हुने ठाकठुक वा बझौटो।
२.
मनोमालिन्य; वैमनस्य।