खटखट
Romanized: khatakhat, khatakhata
ढोका, काठ आदिमा ठोक्दा वा हिर्काउँदा आवाज आउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
ढोका, काठ आदिमा ठोक्दा वा हिर्काउँदा आवाज आउने किसिमले।
२.
घिउतेल छड्कँदा शब्द निस्कने किसिमसँग।