खटाखट
Romanized: khataakhata, khataakhat, khatakhat, khatakhata
जाँगर चलाएर वा फुर्तीसाथ काम गर्ने चाल; खराखर; सटासट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [खट्+आ+खट्]
1
जाँगर चलाएर वा फुर्तीसाथ काम गर्ने चाल; खराखर; सटासट।