खटाउनु

Romanized: khataaunu, khataunu

कसैलाई कुनै काम गर्न आज्ञा दिनु; अह्राउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [खटन+आउ+नु]

१.
कसैलाई कुनै काम गर्न आज्ञा दिनु; अह्राउनु।
२.
कुनै काम गर्नका निम्ति कतै पठाउनु।
३.
अड्कलेर दिनु वा झिक्नु।

सम्बन्धित शब्दहरू