अटपट

Romanized: atapat, atapata

गडबड; गोलमाल; खटपट; कठिनाइ। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी मू. पट्+अ (द्वि.)]

१.
गडबड; गोलमाल; खटपट; कठिनाइ।
२.
अस्पष्ट बोली; बालबोली जस्तै अर्थ स्पष्ट नखुल्ने बोली।
३.
कुनै कामकुरामा व्यक्तिहरूका बिच परेको खटपट वा मनोमालिन्यको स्थिति। (उदा.- तिनीहरूका बिच आजकल अटपट परेको छ।)।

उदाहरण वाक्य

  • तिनीहरूका बिच आजकल अटपट परेको छ।

सम्बन्धित शब्दहरू