झँटनी
Romanized: jhantani, jhamtanee, jhantanee, jhantanii
झाँट्नका लागि बनाइएको मुठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [झँट्+अनी]
१.
झाँट्नका लागि बनाइएको मुठो।
२.
झाँट्ने काम; झँटाइ; धान, दलहन र तैलीय अन्न झार्ने काम।
३.
हप्काउने काम; हप्कीदप्की।