झँगला
Romanized: jhamgalaa, jhangalaa, jhamgal, jhangala
कुनै फाइदा वा लाभ नहुने झ्याउलो काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै फाइदा वा लाभ नहुने झ्याउलो काम।
२.
झन्झटको काम; झन्झट।