घँगला
Romanized: ghamgalaa, ghangalaa, ghamgal, ghangala
उपत्यकामा लाखेनाच र राक्षसहरूको नाच गर्दा कम्मरमा बाँधेर तथा पहाडतिर धामीझाँक्रीले पनि काँध र कमरमा भिरेर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
उपत्यकामा लाखेनाच र राक्षसहरूको नाच गर्दा कम्मरमा बाँधेर तथा पहाडतिर धामीझाँक्रीले पनि काँध र कमरमा भिरेर बजाउने चाँपभन्दा ठुलो आकारको ताल-बाजा।