दोगला

Romanized: dogalaa, dogal, dogala

विवाहित लोग्नेदेखि अतिरिक्त अर्कै पुरुषसँगको समागमबाट जन्मिएको व्यक्ति; जारपुत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी दोगल]

१.
विवाहित लोग्नेदेखि अतिरिक्त अर्कै पुरुषसँगको समागमबाट जन्मिएको व्यक्ति; जारपुत्र।
२.
भिन्नाभिन्नै जातका आमाबाबुबाट जन्मिएको व्यक्ति ।
३.
वर्णसङ्कर; ठिमाहा; ठिम्मर ।
४.
कुनै पनि देशको सिमानामा बसी आफूलाई अनुकूल मिल्ने गरी कहिले यताको र कहिले उताको कुरा भन्ने व्यक्ति।

सम्बन्धित शब्दहरू