झबला
Romanized: jhabalaa, jhabal, jhabala
ना. [हि. झबरा] टाउकोबाट छिराएर लगाउने र खुट्टासम्म लत्रने एक प्रकारको लुगा; अलखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [हि. झबरा] टाउकोबाट छिराएर लगाउने र खुट्टासम्म लत्रने एक प्रकारको लुगा; अलखा।