तबला

Romanized: tabalaa, tabal, tabala

दुई हातले एकैसाथ जोडी रूपमा बजाइने, छालाको खरीसहितको प्रसिद्ध तालबाजा; दायाँ हातले बजाइनेलाई 'तबला' र बायाँ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी तबल]

1
दुई हातले एकैसाथ जोडी रूपमा बजाइने, छालाको खरीसहितको प्रसिद्ध तालबाजा; दायाँ हातले बजाइनेलाई 'तबला' र बायाँ हातले बजाइनेलाई 'बायाँ' वा 'नाम' भनिनेमध्ये एक।

सम्बन्धित शब्दहरू